दुर्घटनामा हात गुमाएका मलेसियाका एक नेपालीलाई आर्थिक सहयोग « Khabarhub

दुर्घटनामा हात गुमाएका मलेसियाका एक नेपालीलाई आर्थिक सहयोग


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियामा काम गर्दा गर्दै मेसिनमा च्यापिएर हात गुमाएका एक नेपालीलाई नेपाल मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ।

एएआई एसडीएन बिएचडी कम्पनीमा काम गर्दागर्दै मेसिन च्यापिएर बायाँ हात गुमाएका ओखलढुंगा चम्पादेबी गाउँपालिकाका टेक बहादुर पुलामी मगरलाई संघले सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका मगरको उपचारमा थप मद्दत मिलोस् भनेर संघले १५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

अहिलेसम्म उनको उपचार खर्च कम्पनीले बेहोरे पनि कृत्रिम हात लगाउन डाक्टरहरुले सल्लाह दिएकाले आर्थिक संकलन सुरु गरिएको जनाइएको छ ।

उनी ६ वर्षदेखी मलेसिया कार्यरत रहेका छन् भने दुई महिनाअघि कम्पनीमा काम गर्दा दुर्घटनामा परेका सोही कम्पनीमा कार्यरत उनका साथी लोकेन्द्र पुन मगरले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : २५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार