नेकपा अध्यक्षद्वयलाई कर्णालीका सहइञ्चार्ज कँडेलले पठाए यस्तो पत्र (पत्रसहित) | Khabarhub Khabarhub

नेकपा अध्यक्षद्वयलाई कर्णालीका सहइञ्चार्ज कँडेलले पठाए यस्तो पत्र (पत्रसहित)


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली सहइञ्चार्ज यमलाल कँडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित पत्र पठाउँदै बिधि र पद्धतीको विषयमा कठोर प्रश्न गरेका छन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ताको नेतृत्व गरेका प्रदेशसभा सदस्य समेत रहेका सहइञ्चार्ज कँडेलले अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित पत्र पठाउँदै गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

उनले नेकपामा उत्पन्न परिस्थितिका सम्बन्धमा पाँचवटा प्रश्नसहित ध्यानाकर्षण गराएका छन् ।

आफूहरु पार्टीको इमान्दार कार्यकर्ता रहेकोले अध्यक्षद्वयको पत्रका आधारमा काठमाडौं आएको भन्दै समस्या समाधान गर्नुको साटो उल्टै समस्या बढेको तथ्य कँडेलले पत्रमा औएका छन् ।

पत्रको बोधार्थ महासचिव बिष्णु पौडेललाई दिइएको छ ।

यस्तो छ पत्र 

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : १९ बजे

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्