अनौठो परम्परा : श्रीमतीलाई बोकेर दौडिनु पर्ने ! « Khabarhub

अनौठो परम्परा : श्रीमतीलाई बोकेर दौडिनु पर्ने !


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा केहीदिन अघि सकिएको छ । उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ ।

४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए । दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० किलोग्राम हुनु पर्दछ ।

रेस जित्नका लागि महिलाहरु तीन महिना अगाडिबाटै आफ्नो तौल घटाउन थाल्दछन् । उक्त प्रतियोगितामा विजेतालाई २२ हजार रुपैयाँको पुरस्कार र एक ट्रफी दिने गरिन्छ ।

यो प्रतियोगिता केही समय बन्द भएको थियो तर आजभन्दा १३ वर्ष अगाडि फेरि प्रतियोगिता शुरु गरिएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ८ : ३४ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा