२० मिनेट बसेर सकियो नेकपा सचिवालय बैठक « Khabarhub

२० मिनेट बसेर सकियो नेकपा सचिवालय बैठक

स्थायी कमिटी बैठक मंसिर २१ लाई सारियो


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा सचिवालयको बैठक २० मिनेट मात्रै बसेर सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित थिए । आज बसेको बैठक मंसिर २० गते फेरि बस्नेगरी सकिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालयको बैठक मंसिर २० गते दिउँसो १ बजे फेरि बस्नेछ ।

भोलिका लागि बोलाइएको स्थायी कमिटिको बैठकसमेत मंसिर २१ गतेका लागि सार्ने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ३ : २२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग