भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै « Khabarhub

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज राईले निरन्तर अग्रस्थान कायम गरेका छन्।

पछिल्लो मतगणना अनुसार उनले ६ हजार ९८५ मत प्राप्त गरी सूर्य चुनाव चिह्नधारी नेकपा एमालेका सचिव शेरधन राईलाई १०७१ मतले पछि पारेका छन् । अहिले शेरधनले ५ हजार ९१४ मत पाएका छन्।

अन्य उम्मेदवार

  • रुख–बालकृष्ण थापा: ३ हजार १९० मत
  • तारा–अजम्बर काङमाङ: ३ हजार ४९ मत
  • घण्टी–रमेश ओझा: २ हजार ३०९ मत

अहिलेसम्म मतगणना अरुण गाउँपालिका, आमचोक गाउँपालिका, टेम्के मैयुङ गाउँपालिका, पौवादुम्मा गाउँपालिका र भोजपुर नगरपालिकाका वडा नम्बर १, २ र ३ मा सकिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ०६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन