ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले « Khabarhub

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता गोकुल बास्कोटालाई टिकट नदिएको काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतान्तरसहित विजयी भएका छन्।

उनले ५३ हजार ३४४ मत प्राप्त गरे । भण्डारीले नेपाली कांग्रेसका मधु प्रसाद आचार्यलाई ३५,४७६ मतको फरकले पराजित गरे।

यहाँ धुलिखेल नगरपालिकाको प्रमुखबाट राजीनामा गर्न लगाएर ओलीले टिकट दिएका अशोककुमार ब्याञ्जु श्रेष्ठ तेस्रो स्थानमा समेटिएका छन् । उनले १३ हजार ९४० मत मात्रै पाएका छन् ।

अन्य उम्मेदवारहरू

  • नेकपा (एमाले) का अशोक कुमार ब्याञ्जु श्रेष्ठ: १३,९४० मत
  • नेपाली कम्युनिष्ट पार्टीकी बसुन्धरा हुमागाईं: ८,१०७ मत
  • उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैजु: ३,७४९ मत

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : १४ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को