जनताको ‘फैसला’ कुर्न शीर्ष नेतालाई बाँस्कोटाको आग्रह « Khabarhub

जनताको ‘फैसला’ कुर्न शीर्ष नेतालाई बाँस्कोटाको आग्रह


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वमन्त्री गोकुल बास्कोटाले कार्यकर्ता र जनताको फैसला कुर्न शीर्ष नेतासँग आग्रह गरेका छन् । उनले नेकपाको विवाद पदका लागि भएको भन्ने कुरा बहुत सरलरुपमा बुझ्न सकिने पनि स्पष्ट पारेका छन् ।

नेता बास्कोटाले कार्यकर्तालाई नेतृत्व चयन गर्ने अवसरबाट बञ्चित गर्नु र आमचुनावमा जनताले गर्ने फैसला समेत कुर्न नसके नेकपा क्लाईमेक्स र कोल्याप्स यसै समयमा देखिने चेतावनी दिएका छन् ।

उनले भनेका छन् – ‘नेकपा विवाद हेर्दा बहुत सरलरुपमा यो भन्न सकिन्छ कि महाधिवेशन छलेर, कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट बञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसलासमेत कुर्न नसकेर जाने हो भने नेकपाको क्लाईमेक्स र कोल्याप्स यसै समयमा देखिने भो । त्यसपछि जय जय जय होईन जय नेपाल !’

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : १८ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक