अचम्मको चलन, गाईलाई पनि ‘ब्रा’ ! « Khabarhub

अचम्मको चलन, गाईलाई पनि ‘ब्रा’ !


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामान्तया भित्री वस्त्र ‘ब्रा’ महिलाहरुले प्रयोग गर्ने गर्दछन् । तर तर संसारमा एउटा यस्तो पनि ठाउँ छ, जहाँ ब्रा गाईलाई लगाइदिने गरिन्छ । यो कुनै चलन नभएर बाध्यता हो ।

साइबेरिया भीषण चिसोबाट बच्नको लागि याकुटियाको ओम्याकन गाउँका मानिस आफ्ना गाईलाई उनबाट बनेको ब्रा लगाइदिने गर्दछन् । यसबाट गाईको थुनमा दूध जम्ने समस्याबाट बच्ने उनीहरुको तर्क छ ।

ओम्याकन संसारकै सबैभन्दा चिसो ठाउँमध्येको एक हो । त्यहाँको तापक्रम माइनस ४५ डिग्रीसम्म हुन्छ । जसबाट बच्न अफ्ठेरो महशुस हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १२ : ३२ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब