सेवा प्रारम्भको ८० बर्षपछि बीबीसी हिन्दी रेडियोको प्रसारण बन्द « Khabarhub

सेवा प्रारम्भको ८० बर्षपछि बीबीसी हिन्दी रेडियोको प्रसारण बन्द


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  प्रसारण सुरु भएको ८० बर्षपछि बीबीसी हिन्दी रेडियोको सेवा बन्द भएको छ ।

८० वर्ष लामो बीबीसीको प्रसारण सेवा जनवरी ३१ शुक्रबारदेखि बन्द भएको हो । बीबीसी हिन्दीको अन्तिम प्रशारण शुक्रबार बेलुकी ७ बजे भएको थियो ।

आर्थिक संकटका कारण बीबीसीले पटक/पटक कर्मचारीहरु कटौती गरिरहँदा बीबीसी हिन्दी रेडियोको भने सेवा नै बन्द गरेका छन ।

भारतीय मिडियाहरुले भने बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुको कारण स्रोता घट्नु बताएका छन् ।

बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण सन १९४० को मे ११ मा भएको थियो । त्यतिबेला १० मिनेटको समाचार बुलेटिन प्रसारण गरिएको थियो । सन् १९४१ बाट कार्यक्रमको अवधि आधा घण्टा बनाइएको थियो ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : १६ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको