आइफोन बनाउने एप्पलले पनि स्मार्ट फोन ल्याउँदै « Khabarhub

आइफोन बनाउने एप्पलले पनि स्मार्ट फोन ल्याउँदै


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइफोन बनाउँदै आएको एप्पल कम्पनिले पनि सस्तो स्मार्टफोन बजारमा ल्याउने भएको छ ।

यसको तयारीस्वरुप आईफोन नाइनको परिक्षण उत्पादन सुरु भएको छ । परिक्षण सफल भए फेब्रुअरी तेस्रो साता विश्व बजारमा स्मार्टफोन सार्वजनिक हुनेछ ।

बजारमा जानुभन्दा अघि त्यसमा कुनै समस्या नदेखियोस भन्दै कम्पनीले परिक्षण उत्पादन सुरु गरेको जनाएको छ । यस अघि कम्पनीले उक्त रेन्जमा आईफोन एसई ल्याएको भएता पनि हाल त्यसको उत्पादन बन्द भइसकेको छ ।

कम्पनीले तुलानात्मक रुपमा सस्तो मूल्यका स्मार्ट फोन पनि उत्पादन सुरु गर्नेछ ।

यसले मध्य तथा न्यून आयस्तर भएका उपभोक्तालाई पनि गुणस्तरीय सामग्री खरिदमा मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ३० बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म