विद्युत् मिटरको शिल तोड्ने ८५ जना कारवाहीमा | Khabarhub Khabarhub

विद्युत् मिटरको शिल तोड्ने ८५ जना कारवाहीमा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – विद्युत् मिटरको शिल तोडेर विद्युत् चुहावट गर्ने ८५ जना भन्दा बढीलाई विद्युत् वितरण केन्द्र टाँडीले कारबाही गरेको छ ।

वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको र त्यसमा संलग्न ८५ जनालाई कारबाही गरिएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए ।

वितरण केन्द्रका अनुसार गत साउनदेखि माघको तेस्रो हप्तासम्म कारवाहीमा परेकाबाट करिब १० लाख रुपैयाँ जरिवाना समेत असुल गरिएको छ ।

साठी हजार विद्युत् मिटर ग्राहक रहेको सो केन्द्रले मासिक विद्युत् शुल्कवापत सात करोड रुपैयाँ शुल्क उठाउँदै आएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ३५ बजे

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन

वेस्ट इन्डिज ‘ए’ का कार्टिले गुमाए विकेट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ

उसुमा दीपक हमालले बनाए कीर्तिमान 

काठमाडौं– चीनमा भइरहेको अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले तीनवटा कास्य पदक

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

इलाम – इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, ‘ब्रेक थ्रू’ को तयारी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको