प्रदीपको ‘लभ स्टेशन’ युट्युब ट्रेन्डिङमा | Khabarhub Khabarhub

प्रदीपको ‘लभ स्टेशन’ युट्युब ट्रेन्डिङमा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेको फिल्म ‘लभ स्टेशन’ युट्युबको नम्बर एक ट्रेन्डिङमा पुगेको छ । प्रायः दक्षिण भारतीय फिल्मले नेपालको युट्युब ट्रेन्डिङमा पकड जमाउने गर्छन् ।

प्रदीपको ‘लभ स्टेशन’ रिलिजको ४ दिनमा युट्युबको नम्बर एक ट्रेन्डिङमा पुगेको हो । फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो । चोरीको आरोप लागेपछि फिल्मले खासै चित्तबुझ्दो व्यापार गर्न सकेको थिएन ।

फिल्ममा प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेको छ भने रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

सुभ सिंह बस्न्यातले लेखेको यो फिल्मलाई गोविन्द शाही, क्रिसु शाही र कवीरविक्रम शाहीले निर्माण गरेका हुन् ।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ५३ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर