कोरोना भाइरसको खोपमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी « Khabarhub

कोरोना भाइरसको खोपमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको खोपमा सफलता हासिल गरेको अमेरिकाको  पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले दावी गरेको छ ।

यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेका हुन् ।

पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखाएको जनाएका छन् ।

अवको केही महिनामा मानिसमा पनि यसको परीक्षण शुरु हुने आशा उनीहरुले व्यक्त गरेका छन् ।

अनुसन्धानकर्ताहरूको निष्कर्षलाई ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ९ : ४६ बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो