कोरोनाका कारण सोमालियाका पूर्व प्रधानमन्त्रीको मृत्यु « Khabarhub

कोरोनाका कारण सोमालियाका पूर्व प्रधानमन्त्रीको मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण सोमालियाका पूर्व प्रधानमन्त्री नुर हसन हुसेनको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि बेलायतको लण्डस्थित अस्पतालमा भर्ना भएका हुसेनको उपचारकै क्रममा बुधबार मृत्यु भएको हो ।

८३ वर्षीया हुसेन सन् २००७ देखि २००९ सम्म सोमालियाका प्रधानमन्त्री थिए ।

हुसेनले इटालीका लागि सोमालियाका राजदूतको रुपमा समेत सेवा गरेका थिए । उनी त्यसअघि आफ्नो देशको प्रहरीमा समेत सेवारत थिए । प्रहरीको प्रथम श्रेणीको अधिकृतका रुपमा उनी सेवा निवृत्त भएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : २० बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।