६ सिंहको एक्लै सामना गर्दै जिराफ « Khabarhub

६ सिंहको एक्लै सामना गर्दै जिराफ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जंगलमा सिंह र जिराफबीच जम्काभेट भयो भने के होला ? त्यसमा पनि ६ सिंह जिराफको अघि आएपछिको दृश्य कल्पना गर्नुहोस् त ।

तपाईंले गरेको अनुमान मेल नखान पनि सक्छ । किनकी ६ सिंहसँग भिडेर जिराफले आफ्नो ज्यान बचाएको छ । सिंहसँग जिराफको भिडन्तको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियो हेरिसकेपछि जो कोहि पनि हैरान हुन्छन् । भिडियोमा एक जिराफ ६ वटा सिंहसँग एक्लै लडेको देख्न सकिन्छ ।

जिराफको बहादुरीलाई सामाजिक सञ्जालमा धेरैले तारिफ गरेका छन् ।

सिंहले जिराफलाई कसैले खुट्टामा, कसैले पिठ्युमा चढेर आक्रमण गरिरहेको देख्न सकिन्छ । तर जिराफले आफ्नो बहादुरी देखाएर आफ्नो गन्तव्यतिर अगाडि बढीरहन्छ ।

यो भिडियो आइआरएस नावेदले ट्वीटरमा शेयर गरेका छन् । भिडियो हेरेपछि जिराफको बहादुरीलाई सबैले प्रशंसा गरिरहेका छन् ।

तपाईंपनि हेर्नुहोस नावेदको ट्वीट

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ३८ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको