कुनै पनि कुरामा गल्ती होइन, समाधान खोज्ने प्रयत्न गर्नुहोस्- हेनरी फोर्ड « Khabarhub

कुनै पनि कुरामा गल्ती होइन, समाधान खोज्ने प्रयत्न गर्नुहोस्- हेनरी फोर्ड


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेनरी फोर्ड जो एक महान उद्योगपति, आविष्कारक एवम महान चिन्तक हुन् । उनले आफ्नो आविष्कारबाट अटोमोवाइलको क्षेत्रमा ठूलो छलाङ मारेका थिए । जसको नाम थियो १६१ पेटेन्ट ।

त्यसले सन् १९०३ मा फोर्ड कम्पनीको नाम उच्च बनाएको थियो । कम्पनीले सन् १९३१ सम्म लगभग २ करोड गाडी,ट्याक्टर र ट्रक आदि बनाएर एक नयाँ किर्तीमान स्थापित गरेको थियो ।

उनले फोर्ड फाउण्डेशनको स्थापना गरेर अन्तिममा सबै सम्पत्ती कम्पनीकै नाममा गरिदिएका थिए । हामीले यहाँ तिनै महाना हेनरीका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छ ।

– समयस्याको हल गर्ने कुरामा धेरै मानिस अत्याधिक समय लगाउँदछन् ।
– कुनैपनि कुरामा गल्ती होइन, समाधान खोज्ने गर्नुहोस् ।
– कुनैपनि कुरामा बिफलता हुनु भनेको फेरी शुरु गर्ने अवसर मिल्नु हो, तर धेरै समझदारीसँग ।
– कुनैपनि कुरा शुरु गर्नु पहिले तयारी रहनु सफलताको एउटा रहस्य हो ।
– एउटा व्यवसायले पैसा कमाउन मात्र सिकाउँदछ ।
– बधाई यस्तो डरलाग्दो चिज हो, जो लक्ष्यबाट आँखा हटेपछि मात्र देख्न सकिन्छ
– हरेक एकसाथ आउनु भनेको शुरुवात हो अनि, एकसाथ बस्नु भनेको कष्टकर हो र एउटा काम गर्नु सफलता हो ।
– संसारको सबैभन्दा महान चिज आफ्नो दिमागलाई युवा बनाईराख्नु हो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु