गाई चाराउन जंगल गएकी किशोरीमाथि बलात्कार गर्ने युवक पक्राउ « Khabarhub

गाई चाराउन जंगल गएकी किशोरीमाथि बलात्कार गर्ने युवक पक्राउ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– गाई चराउन जंगल गएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको दंगिशरण गाउँपालिका–८ चखौरा बस्ने २२ वर्षीय सचिन चौधरी छन् ।

चौधरीले शनिबार दिउँसो तुल्सीपुर उपमहानगरपालिका–२ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएकी एक १५ वर्षीया किशोरीमाथि बलात्कार गरेका थिए ।

दाङको शान्तिनगर गाउँपालिका घर भएकी किशोरीमाथि बलात्कार गरेर फरार भएका चौधरीलाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर करणी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ३४ बजे

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको