मरिष्काले गरिन् बिहे « Khabarhub

मरिष्काले गरिन् बिहे


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा मोडल मरिष्का पोखरेलले बिहे गरेकी छिन् । २ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा बदल्दै उनले गतसाता बिहे गरेकी हुन् ।

फिल्म क्षेत्रमा खासै जम्न नसकेकी मरिष्काले केही म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेका फिल्म असफल भए पनि लोकदोहोरी गीत ‘सालको पात टपरी हुनी’ ले भने चर्चा कमाएको थियो । यो गीतको भिडियोबाट मरिष्काले पनि चर्चा कमाएकी थिइन् ।

मरिष्काले विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग बिहे गरेको जनाइएको छ । यी दुईले अस्ट्रेलियामा नै बिहे गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : २२ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको