भिरबाट लडेर महिलाको मृत्यु | Khabarhub Khabarhub

भिरबाट लडेर महिलाको मृत्यु


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो ।

आज बिहान भिरबाट लडेकी तामाङलाई उद्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकार दिए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

मृतकको शव रुम्जाटार अस्पतालबाट शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : १५ बजे

एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा, मूल्य कति ? 

सान फ्रान्सिस्को- एप्पलले बुधबार एमफोर चिप, १८ घण्टासम्मको ब्याट्री टिक्ने

म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको आणविक छातालाई युरोपेली साझेदारसम्म

कृष्णपुरमा ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

कञ्चनपुर– कृष्णपुर नगरपालिकामा सञ्चालित ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले नगरबासीको घरमा पुगेर

सचिव नियुक्तिमा विवाद : अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका

संसद्‍मा राजेन्द्रले मागे प्रधानमन्त्री ओलीको राजीनामा 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी