फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्न सकिने « Khabarhub

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्न सकिने


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनएमबी बैंकले अब घरमै बसी फेसबुकको म्यासेन्जरबाटै खाता-मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा सुचारु गरेको छ ।

वर्तमान प्रतिकूल परिस्थितिमा सेवाग्राहीहरुको सहजता, उच्च प्रतिफल र सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि फेसबुकबाटै खाता खोल्न सकिने सेवा प्रदान गरेको हो ।

डिजिटल बैंकिङ्ग सेवाको अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने बैंकले जनाएको छ । घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने सेवा प्रदान गरिएको समेत जनाएको छ ।

ग्राहकवर्गलाई  फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको जनाएको हो ।

“हालको परिप्रेक्षमा यसले सेवाग्राहीहरुका लागि कारोवारहरु सम्पादन गर्न सहयोग पुग्नेछ ” बैंकले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २५ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड