अमेरिकामा एकै दिन ५२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन ५२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५२ हजार ३४१ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ३२ हजार २९४ पुगेको छ ।

शुक्रबार बिहानसम्म १ लाख ३१ हजार ४०६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६०८ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ११ लाख ८५ हजार १९४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख १५ हजार ६९४ जनामध्ये १५ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : २२ बजे

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी