फारसी भासामा लेखिएका बहुमूल्य सिक्का भेटिएपछि… « Khabarhub

फारसी भासामा लेखिएका बहुमूल्य सिक्का भेटिएपछि…


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जमिन खन्ने क्रममा भारतमा एक जनमाले ऐतिहासिक सिक्का फेला पारेका छन् ।

भारतको सवाई माधोपुर जिल्लामा भग्नावशेष उत्खननको क्रममा मजदूरहरूले सिक्काले भरिएको भाँडो भेट्टाएका हुन्।

उक्त सिक्काहरु दुर्लभभएको बताइएको छ । फारसीमा लेखिएको उक्त सिक्काहरुको मूल्या लाखौँ रहेको छ ।

सवाई माधोपुर जिल्ला अन्तर्गत पर्ने अल्लापुर गाउँमा उत्खननका क्रममा एउटा ठूलो ढुङ्गा मुनि माटोको भाँडो भेटिएको थियो ।

भाँडो खोल्दा त्यहाँ थुप्रै तामाक सिक्का त्यसमा भरिएका थिए।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ०८ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना