कोरोनाविरुद्ध खोप विकास गर्ने व्यक्तिसँग यौन सम्बन्ध राख्ने पोर्नस्टारको वाचा « Khabarhub

कोरोनाविरुद्ध खोप विकास गर्ने व्यक्तिसँग यौन सम्बन्ध राख्ने पोर्नस्टारको वाचा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसी पोर्नस्टार लोला टेलरले कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने पहिलो व्यक्तिसँग यौन सम्बन्ध राख्ने वाचा गरेकी छन् ।

उनले धेरै दिनदेखि बाहिर निस्कन नपाएको र क्वारेन्टाइनमा बस्न बाध्य पारिएका कारण यस्तो निर्णण् लिएको बताएकी छन् ।

कोरोना परीक्षणका लागि डाक्टरले प्रायः हरेक दिन उनको शरीरबाट रगत लिन आउँदछन् । जसका कारण उनी दिक्क भएको बताउछिन् । क्वारेन्टाइन बाहिर निस्कन नसक्ने बताउँदै उनी भन्छिन्-,’ क्वारेन्टाइन तोड्न सक्दिन, किनभने यसको लागि मलाला जेल पठाइनेछ।’

आफ्ना फ्यानसमक्ष एक भिडियो सार्वजनिक गर्दै उनले भनिन-, ‘म कोरोना भाइरसविरूद्ध खोप बनाउने कसैसँग पनि यौन सम्बन्ध राख्न तयार छु ।‘

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : ५२ बजे

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति