प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधासेनापति पूर्णचन्द्र थापाले उपरथीमा पदोन्नति भएका सहायक रथी प्रेम शाही र सहायक रथीमा पदोन्नति भएका महासेनानी प्रेमबहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित एक कार्यक्रममा उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को असार १५ गतेको बैठकले शाहीलाई उपरथीमा र पुनलाई सहायक रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।

पदोन्नति भएका शाहीलाई युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ०९ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी