जलेश्वरका २७ सहित महोत्तरीमा थपिए ३० कोरोना संक्रमित « Khabarhub

जलेश्वरका २७ सहित महोत्तरीमा थपिए ३० कोरोना संक्रमित


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- सोमबार महोत्तरीमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जलेश्वर नगरपालिकाका कर्मचारीसहित महोत्तरीमा ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।

योसँगै महोत्तरीमा कोरोना संक्रमितको संख्या ९०१ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा जलेश्वरनगरपालिकाका २७ जना , लोहारपटी नगरपालिकाका १ जना, रणभिम गण प्रकौलीका १ जना नेपाली सेना र भंगहा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।

जलेश्वर नगरपालिका क्षेत्रका ५३ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २७ जनाको रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी झाले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : २६ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु