विवाहको प्रसंग उठ्दा नेहाले किन करण जौहरलाई धन्यवाद दिन्छिन् ? « Khabarhub

विवाहको प्रसंग उठ्दा नेहाले किन करण जौहरलाई धन्यवाद दिन्छिन् ?


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री नेहा धूपिया अगष्ट २७ बाट फोर्टी क्लबमा प्रवेश गरेकी छन् । मिस इण्डिया समेत बनिसकेकी उनी मोडलिंग र अभिनयमा निकै अगाडी छन् । उनको जन्मदिनमा उनीबारे केहि रोचक कुरा बाहिरिएका छन् ।

नेहा अत्यन्त अध्ययनशिल अभिनेत्री हुन् । उनले अधिकाशं पुस्तकहरु पढेकी छन् । बाहिरी रुपमा शान्त देखिने नेहा, भित्र निकै रिसाहा र चञ्चल मानिन्छिन् ।

उनले २० वर्षको उमेरमा एक जापानी फिल्म नात्सु ओदुरू, निन्जा डेन्सेत्सुमा काम गरेकी थिइन । उनले सन् २००८ मा एक पाकिस्तानी फिल्म कभी प्यार ना करनामा समेत अभिनय गरिन ।

नेहाका श्रीमान अंगद बेदीसंग विवाहका लागी करण जोहरले सुझाएका थिए । विवाह पश्चात नेहाले अंगद जस्ता श्रीमान पाएकोमा आफु धन्य भएको बताएकी थिइन ।

यसका लागी उनी करण जौहरप्रती आभारी रहेको अन्र्तवार्तामा बताउँदै आएकी छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : १६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार