विवाहको प्रसंग उठ्दा नेहाले किन करण जौहरलाई धन्यवाद दिन्छिन् ? « Khabarhub

विवाहको प्रसंग उठ्दा नेहाले किन करण जौहरलाई धन्यवाद दिन्छिन् ?


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री नेहा धूपिया अगष्ट २७ बाट फोर्टी क्लबमा प्रवेश गरेकी छन् । मिस इण्डिया समेत बनिसकेकी उनी मोडलिंग र अभिनयमा निकै अगाडी छन् । उनको जन्मदिनमा उनीबारे केहि रोचक कुरा बाहिरिएका छन् ।

नेहा अत्यन्त अध्ययनशिल अभिनेत्री हुन् । उनले अधिकाशं पुस्तकहरु पढेकी छन् । बाहिरी रुपमा शान्त देखिने नेहा, भित्र निकै रिसाहा र चञ्चल मानिन्छिन् ।

उनले २० वर्षको उमेरमा एक जापानी फिल्म नात्सु ओदुरू, निन्जा डेन्सेत्सुमा काम गरेकी थिइन । उनले सन् २००८ मा एक पाकिस्तानी फिल्म कभी प्यार ना करनामा समेत अभिनय गरिन ।

नेहाका श्रीमान अंगद बेदीसंग विवाहका लागी करण जोहरले सुझाएका थिए । विवाह पश्चात नेहाले अंगद जस्ता श्रीमान पाएकोमा आफु धन्य भएको बताएकी थिइन ।

यसका लागी उनी करण जौहरप्रती आभारी रहेको अन्र्तवार्तामा बताउँदै आएकी छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : १६ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई