अचानक लद्दाख पुगे भारतीय सेना प्रमुख नरवाणे « Khabarhub

अचानक लद्दाख पुगे भारतीय सेना प्रमुख नरवाणे


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय सेनाका प्रमुख जनरल एमएम नरवाणे आज बिहानै लद्दाख पुगेका छन् ।

उनले त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए । चीन-भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा २८ अगस्टको राती भएको झडपमा एक भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

केहि महिना यता तनावग्रस्त रहेको चीन भारतको सम्बन्ध १५ जूनमा भएको हिंसात्मक झडप पछि सम्बन्ध बिग्रिँदै आएको हो ।

सीमा क्षेत्रमा चीन-भारतबीच विवाद बढेसँगै भारतीय सेना प्रमुख लद्दाख पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १ : २२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं