पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला « Khabarhub

पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – बिहीबार धनुषामा पानीमा तैरिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार धनुषाको धनौजी गाउँपालिका वडानम्बर १ लखौरीमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रै मिश्रका अनुसार, रेल्वे लिकको दक्षिणपट्टीको खाल्डोमा ती महिलाको शव फेला परेको हो । मृतक अन्दाजी २८ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा एक महिलाको शव फेला

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारमा एक महिलाको शव फेला छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरका अनुसार पहिचान खुल्न नसकेको महिलाको शव एक बैंक अगाडि फेला परेको हो ।

उनको मानसिक अवस्था ठीक नभएको र गाउँमा मागेर खाने गर्ने गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  २ : ०७ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान