रातो मच्छिन्द्रनाथको रथ तान्दा उत्पन्न परिस्थितिका ७ तस्वीर « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ तान्दा उत्पन्न परिस्थितिका ७ तस्वीर



काठमाडौं- निषेधाज्ञा तोड्दै ललितपुरका स्थानीयले पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तानेपछि पुल्चोकमा स्थिति तनावग्रस्त बन्यो । प्रहरी र स्थानीयबीच झडप भयो ।

कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस भेला भएर रथयात्रा सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

बिहीबार बिहान युवाको भिडले रथ तानेर बीच सडकमा ल्याएका थिए । त्यसपछि हजारौं मानिस रथयात्रामा सामेल भएका थिए ।

प्रहरीलाई ढुंगा र इँटा प्रहार भएपछि प्रहरीले पनि पानीको फोहोरा प्रहार गरेर भीड तितरवितर पारेको थियो ।

तस्वीरमा हेर्नुहोस् त्यहाँ उत्पन्न परिस्थितको दृश्य

 

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ७ : ५६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो