पोखरामा कोरोना संक्रमित ३७ वर्षीय पुरुषको मृत्यु « Khabarhub

पोखरामा कोरोना संक्रमित ३७ वर्षीय पुरुषको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगर वडा नम्बर ६ एक ३७ वर्षीय पुरुष रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

ति पुरुष संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट विहिबार बिहान कोभिड अस्पताल उपचार केन्द्रमा आएको र उनको साँझ ५:५० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

हालसम्म कास्कीका ५, गोरखा र तनहुँका ३–३, स्याङजा र नवलपुरका २–२, म्याग्दी, लमजुङ र बागलुङका १–१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्ति 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ५० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट