सुनसरीको धरानका थप ६१ जनामा कोरोना संक्रमण « Khabarhub

सुनसरीको धरानका थप ६१ जनामा कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी-  सुनसरीको धरान उपमहानगरपालिकाका ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुका आएको रिपोर्ट अनुसार उपमहानगरपालिकाका ७ कर्मचारीसहित ६१ जनामा कोरोना भएको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

संक्रमितहरूमध्ये  उपमहानगरपालिकामा कार्यरत ईञ्जिनियर, आर्थिक विकास माहाशाखा, कृषि शाखा लगायतका ७ जना कर्मचारी रहेका छन्।

वडा नम्बर  २ र १२ का जनप्रतिनिधिमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३६ पुरूष र २५ महिला छन् ।

६१ जना संक्रमित थपिएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको आज ट्रेसिङ गरिन लागिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ५५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा