विराटनगरकी कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु « Khabarhub

विराटनगरकी कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरकी एक कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएकी उनलाई यही असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारका क्रममा मृत्यु भएको केन्द्रका प्रमुख डा. दीपक सिग्देलले बताए ।

मृतकमा दम र खोकीको पूरानो समस्या रहेको डा.सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १० : १९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा