विराटनगरकी कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु « Khabarhub

विराटनगरकी कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरकी एक कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएकी उनलाई यही असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारका क्रममा मृत्यु भएको केन्द्रका प्रमुख डा. दीपक सिग्देलले बताए ।

मृतकमा दम र खोकीको पूरानो समस्या रहेको डा.सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १० : १९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने