एनआरएनए कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने « Khabarhub

एनआरएनए कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

आउँदो ३० अक्टोबर शुक्रबारका दिन बिहान ८ बजेबाट हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

यस रक्तदान कार्यक्रम एनसीसीको समन्वयमा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरु पनि आयोजक संस्थाको रुपमा रहने भएकाले संस्थागत सहभागी र रक्तदाताहरुको विवरण २३ अक्टोबर सम्ममा एनसीसी कतारलाई पठाइसक्नु पर्ने उनले बताए ।

रक्तदान कार्यक्रममा सहभागिताका लागि कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका प्रमुख र कतारमा बस्ने नेपालीलाई संघले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : १८ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज