प्रिमियर लिगमा लेस्टर सिटिको शानदार जित « Khabarhub

प्रिमियर लिगमा लेस्टर सिटिको शानदार जित


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले शानदार जित हात पारेको छ ।

अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।

दोस्रो मिनेटमा नै हार्भी बार्नेसले गोल गरी लेस्टरलाई सुरुवाती अग्रता दिलाएको खेलमा २१औँ मिनेटमा यूरी टिएलेम्यान्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

लीड्सका स्टूआर्ट डालासले ४८औँ मिनेटमा एक गोल फर्काए । ७६औँ मिनेटमा जेमी भर्डीले गोल गरी लेस्टरको अग्रता ३-१ मा पुर्‍याए ।

इन्जुरी समयमा टिएलेम्यान्सले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–१ को जित दिलाए ।

जितपछि सात खेलबाट १५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ३९ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल