बैज्ञानिकहरुले गरे यस्तो चमत्कार, मंगल ग्रहमा रुख रोप्दै ! « Khabarhub

बैज्ञानिकहरुले गरे यस्तो चमत्कार, मंगल ग्रहमा रुख रोप्दै !


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथ्वी भन्दा बाहिर मंगल ग्रहमा जीवनको सम्भावना खोजेका वैज्ञानिकहरुले एक नयाँ आशा जागेको जनाएका छन् ।

अमेरिकाको स्पेस एजेन्सीले मंगल मिशनको रुपमा मंगल ग्रहमा अक्सिजनका लागि नयाँ प्रविधि फेला पारेको छ । सफलता प्राप्त भएमा यसको व्यापक बिस्तार गरिनेछ । त्यसका लागि नाशाले नयाँ मार्स रोभर पनि लञ्च गरेको छ । अब उक्त यात्राबाटै मंगल ग्रहमा रुख रोपेर आउने बताइएको छ ।

साथै अक्सिजन मिल्छ वा मिल्दैन भन्ने कुरा पत्ता लगाउनका लागि एक डिभाइस छोडिनेछ । मंगल ग्रहको वायुमण्डलमा ०.२ प्रतिशत भन्दा पनि कम अक्सिजन हुन्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २१ बजे

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।