भारतीय सहयोगमा नवलपुरमा निर्मित विद्यालय भवन उद्घाटन « Khabarhub

भारतीय सहयोगमा नवलपुरमा निर्मित विद्यालय भवन उद्घाटन


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- भारतीय सहयोगमा नवलपुरको देवचुली-७ मा निर्मित विद्यालय भवनको सोमबार उद्घाटन गरिएको छ ।

नेपाल-भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत नवलपुरमा निर्माण गरिएको भीमसेन आदर्श उच्च माध्यामिक विद्यालय भवनको भर्चुअल माध्यबाट उद्घाटन गरिएको हो ।

भवनको नेपालस्थित भारतीय दूतावास, जिल्ला समन्वय समिति नवलपुर, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले संयुक्त रूपमा भिडियो क्नफरेन्समार्फत संयुक्तरूपमा  उद्घाटन गरेका छन्।

२ करोड ५ लाख ८३ हजार रूपैयाँमा निर्मित भवनमा प्रयोगशाला, औषधि कक्षसहितका १६ कोठा छन् । सन् १९६९ मा स्थापना भएको भीमसेन आदर्शन विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : ५४ बजे

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट