आईपीएल क्रिकेट : प्ले अफ पुग्न हैदाराबादलाई जित्नै पर्ने दबाब « Khabarhub

आईपीएल क्रिकेट : प्ले अफ पुग्न हैदाराबादलाई जित्नै पर्ने दबाब


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा प्ले अफ पुग्ने चौथो टोलीको आज टुंगो लाग्दैछ ।

लिग चरणको अन्तिम खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछ । यो खेलको नतिजाले प्ले अफ पुग्ने अन्तिम टोलीको छिनोफानो हुनेछ ।

आजको खेल जितेमा हैदराबाद अन्तिम चारमा पुग्नेछ । हारको खण्डमा भने कोलकाता नाइट राईडर्सले प्ले अफको मौका पाउनेछ ।

मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

हैदराबाद १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।  कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगिसकेको छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ०७ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग