यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  युनाइटेड अरब इमिरेट्स (यूएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।

तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्दै उनले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका हुन् ।

उनले  यूएईका प्रत्येक नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै उपलब्ध गराइने समेत जनाएका छन् ।

यसघि त्यहाँका उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहान, विदेश मन्त्री शेख अव्दुल्लाह बीन जायाद, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी तथा अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायादले पनि कोरोनाको खोप लगाएका थिए ।

यूएईले कोभिड–१९ का बिरामीको स्वास्थ्यअवस्थालाई मध्यनजर गरेर आपतकालीन प्रयोगका लागि खोप दिन थालेको जनाइएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १० : १७ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक