च्याम्पियन्स लिगमा बार्सिलोनाको लगातार पाँचौँ जित « Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको लगातार पाँचौँ जित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले लगातार पाँचौँ जित निकालेको छ ।

सतप्रतिशत नतिजा कायम राखेको बार्सिलोनाले बुधबार भएको समूह ‘एच’ को खेलमा हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एकएक गोल गरे ।

बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्ट्ससंग खेल्दैछ । बार्सिलोना १५ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : १६ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि