यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका ६ जिल्ला | Khabarhub Khabarhub

यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका ६ जिल्ला


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर हालसम्म ६ जिल्ला मात्र पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ र कास्कीमा गरी ६ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यी ६ वटा जिल्लामा १० हजार १ सय ९१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा  ६ हजार ३ सय ३७ जना रहेका छन् ।

त्यसैगरी ललितपुरमा १ हजार २ सय ७६ र भक्तपुरमा ५ सय ८५ जना सक्रिय संक्रमित छन्।

झापामा ७ सय ३०, मोरङमा ५ सय ५१ र कास्कीमा ७ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : ५२ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा