राजपाले टुंग्यायो प्रदेश २ का लागि राष्ट्रियसभा उम्मेदवार « Khabarhub

राजपाले टुंग्यायो प्रदेश २ का लागि राष्ट्रियसभा उम्मेदवार


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ का लागि राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ ।

शनिवार बसेको राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ बाट शेखर सिंह र मृगेन्द्र कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दल नेकपा र राजपा नेपालबीच प्रदेश नम्बर दुईमा तालमेल गर्ने सहमति यसअघि नै भएको थियो । प्रदेश दुईको चार सीट मध्ये नेकपा र राजपाले दुई/दुई सीट भागवण्डा गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ४ : ५६ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।