इटालियन सिरीएमा नापोलीको शानदार जीत « Khabarhub

इटालियन सिरीएमा नापोलीको शानदार जीत


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालियन सिरी ए फुटबलको गएरातिको खेलमा नापोलीले शानदार जीत निकालेको छ ।

नापोलीले साम्पडोरियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

नापोलीलाई जित दिलाउन एरिक मिलिक, इल्फिज इल्मास,डिगो डिम्मी र ड्राइज मेर्टेन्सले एक एक गोल गरे । साम्पडोरियाका फाबियो र मानोलोले एक एक गोल फर्काए ।

जीतसँगै नापोली २२ खेलमा ३० अंकका साथ लिगको १० औं स्थानमा उक्लिएको छ ।

 

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : २१ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई