जनकपुर भन्सार कार्यालयका नासु डेढ लाख घुससहित पक्राउ « Khabarhub

जनकपुर भन्सार कार्यालयका नासु डेढ लाख घुससहित पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायव सुब्बा अहदम रजा अन्सारी डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नेपाल–भारत सीमा बजारबाट घरायसी सामान आयात गर्न सहज पारिदिन्छु भन्दै लिएको घुस रकमसहित नासु अन्सारी पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ अन्सारीलाई घुससहित नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–८ पिडारी चोकबाट पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १ : ४० बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको