चेल्सी एफ ए कपको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

चेल्सी एफ ए कपको क्वाटरफाइनलमा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चेल्सी एफ ए कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पाँचौ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० गोल अन्तरले हराएको छ ।

लिभरपुलका गोलकिपर एड्रियनको गल्तीको फाईदा उठाउँदै विलियनले १३ औ मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४ औ मिनेटमा एभर्टनका पुर्व खेलाडी रोस बार्कलीले गोलकिपरलाई समेत बिट गर्दै लण्डन क्लबको अग्रता दोब्बर बनाउने काम गरे ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले स्पेनिस महारथी एट्लेटिको मड्रिडसंग खेल्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ५७ बजे

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित

एन्फाविरुद्ध फुटबल खेलाडीको धर्ना (तस्बिरहरू)

काठमाडौं– पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद