‘नीरफूल’ ट्रेलर सार्वजनिक, रिलिज चैतमा « Khabarhub

‘नीरफूल’ ट्रेलर सार्वजनिक, रिलिज चैतमा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

फिल्मले भूकम्पका बेला विछोडिएको एक परिवारको कथा समेटेको छ ।

फूलमान बलले लेखन तथा निर्देशन गरेको यो फिल्ममा धादिङ जिल्लाको हिमाली भेगको एक परिवारको कथा देखाइएको छ ।

ट्रेलरमा दयाहाङ राई, शान्ति बाइवा र जिग्मे छ्योकी घिसिङ लगायतलाई देखाइएको छ ।

सचिन घिमिरे र फूलमान बलले स्क्रिप्ट तयार पारेको फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् । यस्तै फिल्ममा रेखा थापा, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, सरिता गिरी, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्म चैत्र ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : १५ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी