प्रधानमन्त्रीलाई १० बजे अपरेसन थिएटरमा लगियो, शल्यक्रिया शुरु « Khabarhub

प्रधानमन्त्रीलाई १० बजे अपरेसन थिएटरमा लगियो, शल्यक्रिया शुरु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ ।

प्रधानमन्त्रीलाई बिहान १० बजे अपरेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए ।

डा खड्गाले भने, ‘अहिले १० बजे प्रधानमन्त्री ज्यूलाई अपरेसन कक्ष लगिएको छ । अब शल्यक्रियाको काम शुरु हुन्छ । कति समय लाग्छ भन्ने बारे यकिन छैन् । के हुन्छ हामी तपाईंहरुलाई जानकारी गराउने छौं ।’

प्रधानमन्त्री ओलीलाई १० बजे नै अपरेसन थिएटर लगिएको तथा डोनरलाई भने त्यसअघि नै अपरेसन कक्ष लगिएको डा खड्गाले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : १७ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग