सन्ध्याको सुन्दरता (फोटो फिचर) « Khabarhub

सन्ध्याको सुन्दरता (फोटो फिचर)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडलको स्टेजबाट चर्चामा आएकी सन्ध्या जोशी पछिल्लो समय एकाध गीतमा स्वर दिएको भेटिन्छिन् ।

नेपाल आइडलको उत्कृष्ट ८ मा पुगेपछि उनको चर्चा थियो । पछिल्लो समय सन्ध्याले धेरै गीत रेकर्ड गराएकी छैनिन् । केही समयअघि उनले आफ्नै च्यानलमार्फत ‘समय’ नामक गीत बजारमा ल्याएकी थिइन् ।

केही वर्षअघि फिल्मबाट समेत अफर आएको बताउने सन्ध्याले आफूले अभिनय गर्न मन नलाग्ने बताउँदै आएकी थिइन् । पछिल्लो समय भने सन्ध्याले भ्गल र तस्वीर शेयर गर्नमा रुचि देखाउन थालेकी छिन् ।

हजारौं फ्यान बनाएकी सन्ध्याका केही सुन्दर तस्वीर हेरौं:

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : ०८ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते