इरानमा ३ हजार २९४ जनाको कोरोना संक्रमणबाट मृत्यु « Khabarhub

इरानमा ३ हजार २९४ जनाको कोरोना संक्रमणबाट मृत्यु


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा कोरोना संक्रमितको संख्या ५३ हजार १८३ पुगेको छ । संक्रमितमध्ये १७ हजार ९३५ जना उपचारपछि निको भएका छन् ।

संक्रमित ३ हजार २९४ जनाको ज्यान गएको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा इरानमा १३४ जनाको मृत्यु भएको छ भने २ हजार ७१५ मा नयाँ संक्रमण देखिएको छ ।

हिजो इरानमा नयाँ मृत्यु र नयाँ संक्रमण देखिएको थिएन ।

अहिले पनि इरानका विभिन्न अस्पतालमा ३० हजार ५९७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ३ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

विशेष सावधानी अपनाएका कारण इरानमा केहिहदसम्म कोरोनाको संक्रमण नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : ४३ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६